प्रहरीसँग झडप आफ्नो नेतृत्वमा भएको छैन : वडा अध्यक्ष यादव
प्रहरीसंगको झडप आफ्नो नेतृत्वमा नभएको सर्लाहीको रामनगर गाउँपालिका-५, का वडाध्यक्ष श्रीनन्दन यादवले बताएका छन् । स्थानीयहरुसंग झडप भइरहेको अवस्थामा आफू त्यहाँ पुग्दा मेरो नाम जोडिएको हुनसक्ने वडाध्यक्ष यादवको भनाइ छ ।
उनले भने, `बौजनाथ चौकस्थित स्थानीयलगायत अन्य ठाउँका लगभग २०/२५ जनाको मोटरसाइकल/ ट्याक्टर प्रहरीले रोकेको थियो र सोही सन्दर्भमा प्रहरी र मोटरसाइकल/ट्याक्टर चालकसंग झगडा भइरहेको थियो । आफू त्यहीँ बाटो भएर घर फर्किने क्रममा त्यहाँ एकछिन रोकेर मोटरसाइकल/ट्याक्टर चालकलाई सम्झाई बुझाइ गरेको हुनाले आफ्नो नाम जोडिएको हुनसक्छ, वडाध्यक्ष यादवले बताए ।
भर्खरै
सर्लाहीमा ३० हजार रुपैयाँका प्रतिबन्धित पटाका बरामद गरी नष्ट
बरहथवा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश
सिट क्षमताभन्दा बढी विद्यार्थी बोक्ने स्कुल बसलाई नगरपालिकाले कारबाही गर्ने
बसबरियामा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा, सहोडवा स्वास्थ्य चौकी प्रथम
सर्लाहीका १४ स्थानीय तहको खाता अझै संचालनमा आएन
सोती खोलाको अस्तित्व जोगाउन स्थानीयको पहल, विभिन्न कार्यालयमा बुझाए ज्ञापनपत्र
चार दिनदेखि बेपत्ता हरकठवाकी १० वर्षीया बालिका मनुषमारा खोलामा मृत फेला




प्रतिकृया दिनुहोस